ओलीले जंगिदै भने- सिरिया र रुवाण्डा जस्तै नेपाललाई बनाउन खोज्ने मैले चिन्या छु,अब यसरी तह लगाऊछु
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली,समृद्ध नेपालको ’ चाहना पुरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी