राजनीति

सरकारलाई पूर्णता दिन ओली र प्रचण्ड छलफलमा,यसरी हुदैछ मन्त्रालयको भागबन्डा

मन्त्री परिषदलाई बैठकलाई पूर्णता दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम बैठकमा जुटेका छन्। आजै मन्त्री परिषदलाई पूर्णता दिने गरी मन्त्रालयहरुको बाँडफाँटका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा