राजनीति

ओली र मोदीले यसरी कुदाउने भए दिल्ली देखी काठमाडौँसम्म रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको विकासमा कसरी साझेदार बन्न सकिन्छ भन्ने विषयमा भारत गम्भीर रहेको बताए। भारतले