राजनीति

कम्युनिस्ट एक भए पछी नेपालका लागि नयाँ अमेरिकी राजदूतमा र्‍याण्डी बेरीलाइ डोनाल्ड ट्रम्पले नियुक्त गरे

अमेरिकी कूटनीतिज्ञ र्‍याण्डी डब्लु बेरी नेपालका लागि राजदूत मनोनित गरिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै उनको मनोनयन गरेका हुन् । उनले वर्तमान राजदूत एलिना बी टेप्लिजलाई विस्थापित गर्ने छन् । विगत तीन वर्ष भन्दा बढी समयदेखि समलिंगी-तेस्रो लिंगी (लैंगिक