राजनीति

सुरिएर गाडी चेक गर्न पुगेका गृहमन्त्रीकै गाडी फेल, वनमन्त्रीले चेक गरेको गाडी यसरी भयो पास

घटना आइतबार विहानको हो । थापाथली चोकमा सरकारको प्रत्यक्ष उपस्थिती देखियो । एकाविहानै सरकारी कर्मचारी, पत्रकार, ट्राफिक प्रहरी र अन्य सरोकारवालाहरुको बाक्लो उपस्थितीले यहाँ के हुँदैछ भन्ने प्रश्न उठिरहेको थियो । अचानक मन्त्रीका गाडी आए । कर्मचारीले मन्त्रीहरुलाई हरियो एप्रोन