काँग्रेसले छाँया सरकार बनाउदै, गृहमन्त्री बादल लाई टक्कर दिन गगन आउँने, एक सातामा छाँया सरकार बन्दै
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्रतिपक्षको भूमिकामा पुगेलगत्तै काँग्रेसले छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । तर, घोषणा गरेको महिनौँ वित्दा पनि काग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिन भने सकेको देखिँदैन । तर, काँग्रेस नेताहरु भने छाँया सरकार चाँडै बनाउने दावी