राजनीति

दरबार हत्याकाण्डको यस्तो फेला पर्यो सनसनीपूर्ण ‘घटनाको यथार्थ विवरण’,यसकारण माधव नेपालले बहिस्कार गरे

नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड घटेको थियो राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको