राष्ट्रपतिले आज संसदमा पढ्ने नीति तथा कार्यक्रममा के छ?
बहुमत प्राप्त कम्युनिष्ट सरकारले आज संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। स्थिरता र समृद्धिको नारा दिँदै आएको सरकारले चुनावी घोषणापत्रमा समेटिएका विषयलाई प्रातमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। संघीय संसदका दुवै सदनमा दिउँसो ४