जिल्ला सभापतिहरूको भेलामा देउवाविरोधी मोर्चाले हान्दै सिटौला लागे रामचन्द्र पौडेल पक्षमा, यसरी गल्दैछन देउवा
सभापतिमा शेरबहादुर देउवालाई जिताउन सहयोग गरेका सिटौला पछिल्लो समय देउवाविरुद्धको मोर्चामा सक्रिय भएका छन्। रामचन्द्र पौडेल पक्षसँग हिमचिम बाक्लिँदै गएको छ। हालै ट्रेड युनियन कांग्रेसको अधिवेशनमा देउवाविरोधी खेमाले ‘क्लिन स्विप’ गर्यो। संस्थापन पक्षको पराजयको सूत्र सिटौला नै थिए। उनकै पहलमा