ओली सरकारले ‘एक घर एक रोजगारी’को अभियान चलायो,सक्षम युवालाई वैदेशिक रोजगारीका यस्ता ५ विकल्प दियो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवा पलायन रोक्न वैदेशिक रोजगारको विकल्पमा ‘एक घर एक रोजगारी’को योजना अघि सार्ने भएको छ। आज संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयले आन्तरिक श्रम बजारलाई व्यवस्थापन गर्न यस्तो योजना अघि सार्न लागेको