राजनीति

देउवाले सत्ता नछोडेको सिंहदरबार भित्रबाटै दुइ लाखको टायर चोरी,सरकारी गाडी अलपत्र अबस्थामा भेटियो

मुलुककै केन्द्रिय प्रशाशनिक निकाय सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।स्थानीय विकास मन्त्रालयको