राजनीति

एमाले संग एकता नहुदै माओबादीमा यसरी जादैछ भुकम्प,यी दुई भाईले प्रचण्डलाई थर्काउदै एकता अगाडी पार्टी फुटाउन यसरी थाले तयारी

पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ । असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति