राजनीति

यी हुन् प्रत्यक्ष तर्फ चुनाब जित्ने सबै भन्दा कान्छा सांसद मोदी,सबैभन्दा पाको उमेरका माननीय को हुन्?

प्रतिनिधि सभाबाट निर्वाचित भएका १ सय ६५ संसदमध्ये अब बन्ने व्यवस्थापिका संसदमा ६८ नयाँ अनुहारहरु देखिँदैछन्। ४० प्रतिशत भन्दा बढी अनुहार नयाँ मात्र छैनन् उमेरको हिसाबले पनि संसदको बनोट मिश्रित हुने छ। ३२ वर्षीय जोशिलादेखि ७५ वर्षीय वृद्ध सांसद पनि