राजनीति

उपमेयरले लगाएको रानीपोखरीको ताला मेयर विद्यासुन्दरले तोडे

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको भ्रमण क्रममा संरक्षण अभियन्ताले रानीपोखरीको गेटमा लगाएको ताला केही समयपछि दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन्। बिहान रानीपोखरी अवलोकनको क्रममा पुगेकी उपमेयर