चिकित्सा शिक्षा विधेयक आजै संसद बैठकमा पेश हुने, संसोधनका लागि ७२ घण्टाको समय



हाम्रो इकोनोमि

 

संसद बैठक शुक्रबार दिउँसोका लागि बोलाइएको छ । साउन ३ गतेदेखि नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभएसम्म अवरोध गर्ने बताएपछि स्थगित भएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ ।

 

विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ । बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ ।

 

सरकारले बिहिबार राति ९ बुँदे सहमती गर्दै डा. केसीका सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्रतिवद्धतासँगै केसीले आमरण अनसन तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...