राजनीति

सडक सुधार नगरेर चोरबाटो हिँड्दै प्रचण्ड ! , निवासमा छोरी–ज्वाइँको चुरीफुरी

  उच्च जिम्मेवारीमा रहेका नेताहरूको रुचि ‘अन्य विषयहरूमा’ भएपछि आफैँ हिँड्ने बाटोसमेत कस्तो अवस्थामा पुग्दोरहेछ भन्ने उदाहरण नेकपाका सहअध्यक्ष प्रचण्डले प्रस्तुत गरेका छन् ।   गत वर्ष आफ्नो एक मात्र छोरा प्रकाशको रहस्यमयी मृत्यु भएपछि प्रचण्ड लाजिम्पाटको निवास छोडेर ललितपुरको