गृहमन्त्रीले कारबाही गर्छु भनेका घरबेटीलार्इ जोगाउन प्रचण्डले यस्तो गरे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई हर्जाना नलगाइकन एक वर्ष समय थप्न पहल गर्ने बताएका छन् । अध्यक्ष दाहालले भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै