राजनीति

मोदीले दिने भनेको एक अर्ब अझै आएन, भएन पुराना घोषणा कार्यान्वयन

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेपछि २ नम्बर प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाबीच लुछाचुडी शुरू भएको छ ।   लगानी नआउँदै योजना कार्यान्वयनका विषयमा प्रदेश र स्थानीय तहले आ–आफ्नै दाबी गरिरहेका