राजनीति

अचानक किन रोकियो प्रचण्डको भारत भ्रमण ?, यस्तो छ कारण

  एक कार्यक्रममका लागि भारत जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा भ्रमण रोकेका छन् ।   प्रचण्ड भोलि (शुक्रबार) भारत जाने कार्यक्रम थियो । हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष निमन्त्रणा थियो । सोही