राजनीति

कानुनको उल्लंघन त सुशीला कार्कीले गर्नुभयो  : गोपाल पराजुली

  अभियाेग १ : सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा पुगेको तपाईंमाथि फर्जी सर्टिफिकेट बनाएको गम्भीर आरोप लाग्यो । त्यतिमात्र होइन, त्यही विवादले सर्वोच्चबाट अपमानित ढंगले बिदा हुनुपर्‍यो । तपाईंलाई न्यायाधीश मात्रै होईन, कर्मचारीले समेत पत्याउन सकेनन् ।   मलाई सर्टिफिकेट फर्जी भो भनेर कसैले