संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठीले मदिरा र गाईको मासु खानेहरू हिन्दू राष्ट्रको माग गरेर सडकमा उत्रिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले राजनीतिक वकालत
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई दशमलव ८६ मिटर बढेको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले