प्रचण्ड–माधव पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता पठायो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका छन् ।

प्रवासी नेपाली मन्चका कार्यकर्ताले सूर्य चिन्ह कसले पाउँछ भनी गरेको प्रश्नको जवाफ दिदै ओलीले भने, ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो,म पार्टीको अध्यक्ष हुँ । एक दुई जना मान्छे जादैमा सूर्य कहिँ जादैन । सूर्य चिन्ह हामीसँगै छ,बहुमत हामीसँगै छ । चुनावै हुँदैन चाहिदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’

ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता हिजो फिर्ता पठाएको बताए । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको,प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो’ ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...