मुख्य खबर

प्रचण्डलाई भेट्न वामदेव फेरी पुगे खुमलटार

  नेकपा उपाध्यक्ष वामदेव गौतम विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई भेट्न आज पुनः खुमलटार पुगेका छन् । प्रचण्डको आग्रहमा गौतम खुमलटार पुगेको उनी निकट स्रोतले जनाएको छ । प्रचण्ड–माधव नेपाल पक्षले गौतमलाई आफ्नो पक्षमा खुल्न दबाब दिइरहेको छ । पार्टी विभाजनयता