मुख्य खबर

रघुवीरले छोडे प्रचण्ड गुट, ओली पक्षमै फर्किए

  मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षमा लागेका छन् । उनी पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका थिए । मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर