उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना हुनै नसक्ने बताएका छन् । संसद पुनःस्थापना हुने सपना नदेख्न आन्दोलनकारीलाई आग्रह गरे । आन्दोलनका सट्टा चुनाव समयमै सम्पन्न गर्ने गरी सरकारलाई सहयोग गर्न पुनःस्थापनामा माग राख्दै आन्दोलन गरिरहेका दलहरुलाई रायमाझीले सुझाव दिए ।
हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु