फार्टी फुटाउने काम नै प्रचण्डको मुख्य पेशा हो : मन्त्री रायमाझी
उर्जा जल स्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले सरकार बैशाखमै निर्वाचन गर्न आवश्यक तयारीका साथ अघि बढेको प्रष्ट पार्नुभएको छ । संसद पुनःस्थापन हुने नसक्ने भन्दै मन्त्री रायमाझीले सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने स्पष्ट पार्नुभयो । प्रेस सगठन