हाम्रातिर नेतामात्रै धेरै भए, जनताजति ओलीतिर गए : प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रचण्ड समूहका अध्यक्ष  प्रचण्डले नेकपाको ओली पक्षमा जनमत बनेको स्वीकार्नु भएको छ । सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले ओली नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो । उता ओलीले चुनाव जित्ने भए अब के गर्ने भनेर माधव नेपालसँग कुराकानी गरेको स्रोतको दाबी छ ।

उनले माधव नेपालसँग गुनासो गर्दै नेतामात्रै हाम्रतिर धेरै भए जनता भने ओलीतिर गए अब के गर्ने भनेको स्रोतको दाबी छ । पुर्व एमालेको पनि नेतामात्र आउनु भो त जनता खै भन्दै चुनाव भए हामी कहिपनि नजित्ने भयौ भन्ने गुनासो पोखेको र आत्तिएर म त पुर्व एमालेकै भरमा छु है कमरेड भनेको पनि बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...