मन्त्री लामाले गरे लोथर स्वास्थ्य चौकीको उदघाटन



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले राप्ती नगरपालिकाको वडा नम्बर १२ को यौरालीटारमा निमार्ण भएको लोथर स्वास्थ्य चौकीको उदघाटन गर्नुभयो । साथै बहाँले शान्ति गृह संस्थाद्वारा निर्मित छात्राबास भवन गणेश मा. बि. लाई हस्तांतरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै वहाँले  यस भेगका जनताले अब सहज रुपमा स्वास्थय उपचार पाउने बताउनु भयो । बहाँले भने अब उपचार नपाएर कोही जनताले भौतारीनु नपर्ने बताउनु भयो । बहाँले अब जनताले निःशुल्क स्वास्थ्य शिक्षा पाउने कुरामा जोड दिनुभयो । कार्यक्रममा राप्ती नगरपालिकाका मेयर प्रभा बराल र उपमेयर इमानसिंह लामाको पनि उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...