नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी
गए रातीदखि परेको अबिरल बर्षाले काठमाडौंको बिभिन्न स्थान डुवानमा परेको छ । बर्षाले काठमाडौंको मुख्य शहर भोटेबहाल डुवानमा