मुख्य खबर

माओवादीमा पहिरो, सिंगो बस्तीका सबै नेता–कार्यकर्ता एमालेमा प्रवेश

    सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रमा ठूलो भूकम्प गएको छ । पुष्पकमल दाहाल, प्रचण्डले नेपाली कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन र मुलुकको समृद्धिबिरुद्ध उभिएको निश्कर्षसहित सिंगो गाउँका सवै माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि माओवादीमा भूकम्प नै गएको हो ।