मुख्य खबर

महाधिवेशनको लागी चन्दा नलिने एमालेको घोषणा

    चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि जनाएको छ । एमाले स्थायी समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार