विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय : प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी छ । सुनुवाइको क्रममा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वादीतर्फका वकिलसमू प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय रु हो भन्ने प्रश्न गर्नुभएको हो ।

वादी तर्फका वकिल दिनमणि पोखरेलले बहस गरिरहेका प्रश्न सोध्नु भएको हो । प्रधानन्यायाधीश जबराले पोखरेललाइ सोध्नुभयो,म विश्वासको मत लिन सक्दैन भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय रुु त्यस्तै पोखरेललाइ नै न्यायाधीश आनन्दमोहन भट्टराईले पनि प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिने कुरा अब्लिगेसन हो कि अनिवार्य विधि रु भन्ने प्रश्न सोध्नुभएको थियो ।

प्रधानन्यायाधीशको जवाफमा वकिल पोखरेलले संसद्‌मा विश्वासको मत माग्न जानुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै न्यायाधीश भट्टराइको प्रश्नमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत त लिनैपर्ने हो । तर श्रीमान्, उहाँले विश्वासको मत लिन्नँ भन्नुभयो र राष्ट्रपतिले ७६ ९५० को प्रक्रिया सुरु गरिसक्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...