मुख्य खबर

एमालेमा एक अध्यक्ष र पाँच उपाध्यक्ष राखिने, उपमहासचिव नराखिने

    नेकपा एमालेको केन्द्रीय समति एक अध्यक्ष र पाँच उपाध्यक्षसहितको बन्ने प्रस्ताव भएको छ । शुक्रबारदेखि ललितपुरमा भएको पहिलो विधान महाधिवेशनमा एमालेले यस्तो प्रस्ताव पेश गरेको हो । प्रस्तावमा उपमहासचिव नराख्ने प्रस्ताव पेश छ । यससँगै अब १३ जना