वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् । नवनियुक्त मन्त्री र
२०७८ साल भाद्र २३ गतेबाट संसद अधिवेशन हतारहतारमा बस्न गइराखेको छ । यो अधिवेशनलाई प्रतिनिधि सभाको नियमित कार्यको