मुख्य खबर

जसपाबाट उपेन्द्र यादवसहित ७ मन्त्री बन्दै ( नामसहित )

    जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्री पाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ । जसपाको विश्वस्त स्रोतका अनुसार यादव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जान लागेका