मुख्य खबर

देउवा सरकारले बढायो सार्वजनिक सवारीको भाडा

    काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधानको भाडा बृद्धि भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०७८ असोज २० गतेको मन्त्रीस्तर निर्णय अनुसार कार्तिक १ गते अर्थात सोमबारदेखि वागमती प्रदेशभित्र यात्रुवहाक सवारी साधानहरुको भाडादर बृद्धि