पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमिति मा निर्वाचित
नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्याशिफिक एशिया ट्राभल एसोशिएसन ९पाटा० को ७१औं साधारण सभाबाट सचिवरकोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । पाटा नेपाल च्याप्टरको पूर्व अध्यक्ष समेत रहनु भएका श्री पाण्डे यस अघि अक्टोबर २०२० मा पहिलो