मुख्य खबर

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्यका लागि ३७० भन्दा धेरैको उम्मेदवारी परेको बताए । उनले भने, प्राविधिकहरूले मतदान छिटोभन्दा छिटो