मुख्य खबर

औद्योगिक क्षेत्रले नियम विपरीत भाडावृद्धि गरेपछि महासंघद्वारा एकदिने तालावन्दी

      औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग तालाबन्दी गरेको छ । महासंघले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आज तालाबन्दी गरेको हो ।