मुख्य खबर

विभिन्न विकल्पमा छलफल जारी छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा दलहरूसँग छलफल जारी रहेको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले पुरानो गठबन्धन बिउँताउने तयारीबारे पत्रकारको जिज्ञासामा विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए । ‘विभिन्न विकल्पमाथि छलफल जारी छ । विभिन्न