यी हुन एमालेका ३४ समानुपातिक सांसद



हाम्रो इकोनोमि

 

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् ।

हेर्नुहाेस् सूची

आदिवासी जनजाति

पुरुष

देवीप्रसाद भट्ट चन्द

हेमराज राई

कालुराम राई

महिला

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

खस आर्यतर्फ

पुरुष 

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

दलित

पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

मधेसी

पुरुष

गंगा प्रसाद यादव

अमृतराज लालवंशी

महिला

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारखी

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...