मुख्य खबर

शहिदप्रति सम्मान अर्पण गर्न प्रधानमन्त्री प्रचण्ड लैनचौरमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहिद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरेका