मुख्य खबर

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयाल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४