मुख्य खबर

अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, आजै नतिजा आउने

    नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रज्ञा भवन काठमाडौंमा मतदान चलिरहेको छ । २ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र