मुख्य खबर

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

    प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले हिजो प्रतिवेदन बुझाउने तयारी गरेपनि आज बल्ल बुझाएको