मुख्य खबर

अध्यक्ष ओलीद्वारा भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुक भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटरमा लेख्दै भारताई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको हो । ‘७५ औँ