सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि पुगेर प्रदर्शन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीनजना कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेका थिए । उनीहरूले मान्छे मार्न पाइँदैन, ‘नो एमसीसी’
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अधिवेसन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य