कांग्रेसमा सत्तामुक्त भएको छटपटी छ : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले कांग्रेसलाई सत्ताबाट मुक्त भएको छटपटीले कहीँ पनि नपुर्‍याउने भएकाले धैर्यता राख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसलाई लागेको चोटमा आफूहरू मलमपट्टी गर्ने तयार रहेको बताए । उनले भने- कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने छैन । सक्छन् ०८४ को निर्वाचनमा हेर्दै गर्नुहोला । यस्तै परिदृश्य दोहोरिँदैन । अहिले कुनै दलले बहुमत प्राप्त गर्न सकेन । त्यस्तो अवस्थामा संविधानले नै व्यवस्था गरेको छ । दलहरूबीच सहकार्य हुन्छ सरकार निर्माण गर्छन् । दलहरू मिलेर सरकार बनाउन सक्छन् भनेपछि सरकार सञ्चालन गर्न सक्छन् कि सक्दैनन् रु संविधानले दिएको अधिकार हामीले प्रयोग गर्न पाउँछौँ कि पाउँदैनौँ रु त्यसो भए त सहकार्य र गठबन्धन केवल कांग्रेससँग मात्रै गर्न पाइन्छ भन्ने र लेख्नुपर्थ्यो नि । उनले समीकरण परिवर्तन हुने स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...