मुख्य खबर

निर्धारीत मितिमै चुनाव हुने प्रमुख निर्वाचन आयुत्तको ठोकुवा , यसरी फेल खाए देउवा

काठमाडौं । प्रधानमन्त्री देउवाले निर्वाचन सार्न गरेको प्रसता एमाले र माओवादीले नमानेपछि चुनाव हुने पक्का भएको छ । चुनाव सार्न प्रम देउवाले अनेक तिकडम गरेपनि उनि सफल भएनन् । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्धारित मितिमै प्रदेश र प्रतिनिधि