मुख्य खबर

संसद विघटन भएसँगै उपसभामुख एमाले प्रवेश गर्दै,एमाले अब सबै भन्दा ठुलो दल,यी हुन् अस्तित्वमा रहेका ११ पार्टी

व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । शनिबार रातिदेखि संसद विघटन भएसँगै निवर्तमान उपसभामुख बनेका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारिक कार्यक्रम गरि स्वाग गर्दैछन् । राप्रपा नेपालका नेता रहेका